site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनुषामा पेस्तोलसहित आएको समूहले लुट्यो पेट्रोल पम्पको १० लाख रुपैयाँ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धुनषाको मिथिला नगरपालिका–९, लालगढीस्थित चित्रा आयल स्टोर्सको करिब १० लाख रुपैयाँ लुटिएको छ ।

पेट्रोल बिक्री गरेको रकम महोत्तरीको बर्दिबासस्थित बैंकमा जम्मा गर्न जाँदा बीच बाटोमै लुटिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिप गिरीका अनुसार मंगलबार मोटरसाइकलमा पेस्तोलसहित आएका समूहले स्टोर्सका कर्मचारी ध्रुव बस्नेतलाई पेस्तोल देखाउँदै लुटपाट गरेका हुन् ।

प्रहरीले लुटपाट गर्ने समूहको खोजी तीब्र पारेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro