site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
खान युनिसमा इजरायली आक्रमणबाट ५० प्यालेस्टाइनीको मृत्यु
तस्बिर : एपी ।

काठमाडौं । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै, दर्जनौँ मानिस घाइते भएका प्यालेस्टाइनी चिकित्सा स्रोतको भनाइ छ ।

आश्रय केन्द्रहरू कब्जा गर्न बम विस्फोट गराइँदा उनीहरुको मृत्यु भएको प्यालेस्टाइनी रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro