site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ललितपुरका यी स्थानमा हुने छैन आज विद्युत् आपूर्ति

काठमाडौं । ललितपुरका केही स्थानमा आज विद्युत् कटौती हुनेछ । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रअन्तर्गतका केही स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने भएको हो । 

चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्नु पर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको छ । 

गोदावरी नगरपालिकाका वडा नम्बर ५, ६, ११, १२ र १३ नम्बर वडामा बिजुली बन्द हुनेछ । 

लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासीमा पनि आज विद्युत् आपूर्ति हुने छैन । 
45-1705628515.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro