site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल एयरलाइन्सले फेर्‍यो नारिता र दोहाको उडान समय

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौं–नारिता र काठमाडौं–दोहा उडानको समय परिवर्तन गरेको छ ।

काठमाडौं–नारिताका लागि तय गरिएको आज राति ११:२५ बजेको उडान भोलि बिहान ८:०५ बजेका लागि तय गरिएको छ ।

नारिताकै लागि भोलि बिहान ११ बजेका लागि तय गरिएको उडान भोलि साँझ ७:१० बजेमात्र हुने भएको छ ।

काठमाडौं–दोहाका लागि तय आज राति ११ बजेका लागि तय गरिएको उडान पर्सि बिहान १:५० बजेका लागि सारिएको छ ।

दोहा–कतारकै भोलि बिहान ३:२५ बजेका लागि तय गरिएको उडान पर्सि बिहान ६ बजे गर्ने तय भएको छ ।

NAC-1705414002.png
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro