site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार
फाइल तस्बिर ।

काठमाडौं । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ । 

चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २०० भन्दा बढी व्यक्ति फसेका थिए । 

उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ । दुई घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro