site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेश जान पाँच महिनामा एक लाख ७३ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीमा जान एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिएका छन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिने वा नवीकरण गराउनेको संख्या एक लाख चारहजार ३७ रहेको छ । 

अघिल्लो वर्षको आर्थिक वर्षको मंसिरसम्म दुईलाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यतिबेला एक लाख १५ हजार ९४८ जनाले श्रम स्वीकृति नवीकरण गराएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro