site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मंसिरमा सवा ६ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा सवा ६ खर्ब रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति'अनुसार मंसिरमा रेमिट्यान्स आय २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २३ प्रतिशतले बढेको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro