site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत्‌को आन्तरिक खपत बढाउने गरी नीति बनेन : प्रदीप पौडेल 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार परिवर्तन हुने बित्तिकै नीति परिवर्तन हुन नहुने बताएका छन् । 

मंगलबारको पूर्वाधार विकास समितिमा बोल्दै पौडेलले विद्युत्‌को आन्तरिक खपत बढाउने गरी नीति नबनेको बताए । 

“नीति स्पष्ट हुनुपर्छ, परिवर्तन हुनु हुँदैन,” उनले भने, “नीति जतिखेर पनि परिवर्तन हुनेखालको हुनुहुँदैन ।”

उनले विद्युत् खपत र निर्यातले नेपाललाई समृद्ध बनाउने जिकिर गरे । 
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro