site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२०२३ मा ८० हजार विदेशी पर्यटकले हेरे म्यानमारको श्वेडागन प्यागोडा
सन् २०२२ सेप्टेम्बर १ मा खिचिएको श्वेडागन प्यागोडासहित आसपासको दृष्य । तस्बिर : सिन्ह्वा ।

काठमाडौं । म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडा हेर्न २०२३ मा झन्डै ८० हजार विदेशी पर्यटक त्यहाँ पुगेका छन् । स्वदेशीसहित १० लाखभन्दा बढी आगन्तुकले प्यागोडा अवलोकन गरेको बताइएको छ ।

प्यागोडामा सबैभन्दा धेरै पर्यटक चीन, थाइल्यान्ड, भियतनाम र जापानबाट पुगेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro