site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रिलायन्स स्पिनिङ मिल्सको मुद्दामा विद्युत् प्राधिकरणको पक्षमा अन्तरिम आदेश

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको मुद्दामा विद्युत् लाइन तत्काल नजोड्न आदेश दिएको छ ।

आइतबार सुनसरी जिल्ला अदालतका न्यायाधीश टेकबहादुर कार्कीको इजालसले रिलायन्स स्पिनिङ मिल्सले दिएको मुद्दामा प्राधिकरणको पक्षमा अन्तरिम आदेश दिएको हो ।

विद्युत् प्राधिकरणले पुस ६ गते उद्योगको लाइन काटिदिएको थियो । तर, मिल्सले डेडिकेटेड लाइन विद्युत् सप्लाई लिएबापत एक अर्ब ७१ करोड ३१ लाख ६९ हजार रुपैयाँ बक्यौता बाँकी छ ।

यो बक्यौता रकम ६० किस्तामा तिर्ने गरी पहिलो किस्ता तिरे लाइन जोडिदिने निर्णय प्राधिकरणले गरेको भन्दै अहिले विद्युत् नजोड्न आदेश दिएको हो ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro