site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माछा मार्न हिँडेका व्यक्ति मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा माछा मार्न भनी हिँडेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वाग्मती गाउँपालिका–४, झुरझुरेका ३५ वर्षीय गोपाल थिङ मृत फेला परेका हुन् ।

उनी आइतबार अपराह्न करिब ४ बजे घरबाट निस्किएका थिए । माछा मार्न जाने भन्दै निस्किएका उनी रातिसम्म घर फर्किएका थिएनन् ।

आफन्तले खोज्दै जाने क्रममा आज बिहान करिब सवा २ बजे सोही ठाउँस्थित वाग्मती खोलामा उनी मृत अवस्थामा फेला परेको जानकारी पाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro