site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सारिएको छ । 

आजका लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान ८ः३० बजे बस्नेगरी सारिएको हो । 

विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro