site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकमा गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति १०:२१ बजे सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आज बिहान ६:४५ बजे बझाङमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro