site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शुभश्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय भवन । फाइल तस्बिर ।

अर्घाखाँची । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।

शितगंगा नगरपालिका–८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro