site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि उद्योगीले भेटे ओली र देउवालाई

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीसहित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका उद्योगीले बुधबार कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् ।

भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरूप विवाद समाधान हुनु पर्ने बताएको परिसंघले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro