site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
‘क्रिस्मस डे’को पूर्वसन्ध्यामा जे देखियो (तस्बिरहरू)

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले भोलि ‘क्रिस्मस डे’ पर्व मनाउँदै छन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

Christmas--(9)-1703437981.jpg

क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा सजावट गरेको देख्न सकिन्छ ।

आइतबार साँझ ललितपुरको धिबिचौरस्थित एक चर्चमा क्रिश्चियन धर्मावलम्बीहरू प्राथना गर्दै गरिरहेका थिए ।

अर्कोतिर ललितपुरकै एक मलमा गरिएको सजावटमा सर्वसाधारणहरू रमाइरहेका थिए ।

Christmas--(8)-1703437979.jpg

Christmas--(7)-1703437978.jpg

Christmas--(6)-1703437977.jpg

 

Christmas--(4)-1703437975.jpg

Christmas--(3)-1703437974.jpg

Christmas--(2)-1703437971.jpg

Christmas--(1)-1703437971.jpg

 

 

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro