site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमले लिलामीमा राख्यो पाँच चिनियाँ विमान

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘कामै नलागेका’ पाँच चिनियाँ विमान लिलामीमा राखेको छ । बिहीबार सूचना निकालेर नेपाल एयरलाइन्सले दुई एमए–६० र तीन वाई–१२ ई विमान लिलामी बिक्रीमा राखिएको जनाएको हो ।

ती विमान निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको थियो । सूचनामा आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद दिइएको छ ।

ती विमान विगत तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् ।

afd-1703135838.png

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro