site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अछाममा जीप दुर्घटना, १३ जना घाइते
प्रतीकारात्मक तस्बिर ।

अछाम । अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मंगलसेन नगरपालिका–६, ठूलासैननजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा मंगलबार जीप दुर्घटना भएको हो । 

भे१च २५७६ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro