site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनले ईयू सदस्यताका निम्ति दुई हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की । फाइल तस्बिर ।

किभ । युक्रेनले युरोपेली संघ (ईयू)को सदस्य बन्नका निम्ति दुई हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यसबारे जानकारी गराएका हुन् ।

“आउँदा वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौँ । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौँ,” सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।

त्यसका निम्ति  लगभग २८ हजार  ऐन अध्ययन गरिएको र तीमध्ये २३ हजारचाहिँ सदस्यता वार्ता प्रक्रियाका निम्ति आवश्यक नरहेको उनले बताएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro