site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहका २५ अधिकारीको सरुवा एवम् पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । गृहमन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ । त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन् । एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् ।

बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएका छन् ।

मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवाअवधिको मापदण्डभित्र रही पदस्थापन गरेको हो ।

को कहाँ पुगे ?

प्रजिअ-सरुवा-सूची.xlsx123_page-0001-1702646113.jpg

प्रजिअ-सरुवा-सूची.xlsx123_page-0002-1702646112.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro