site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेशमा पढ्न जानेले चार महिनामा लगे ३८ अर्ब ४४ करोड
फाइल तस्बिर ।

काठमाडौं । विदेशमा पढ्न जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा सो संख्या उल्लेख्य बढेको हो ।

चार महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीले २२ अर्ब ६१ करोड रुपैयाँ लगेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro