site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७, सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारू रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro