site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पुटिनले पुनः राष्ट्रपतिको चुनाव लड्ने  

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने भएका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापमा उनले  यस्तो बताएका हुन् ।  

उनले रूसका सेनालाई गोल्ड स्टार पदक प्रदान गरेका थिए । बिहीबार, रूसको संघ परिषद् वा संसदको माथिल्लो सदनले २०२४ मार्च १७ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro