site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शतबीजारोपण गर्न उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी (शतबीजारोपण)का लागि व्यक्ति स्वयं उपस्थित हुन नसक्नेहरूका लागि विशेष व्यवस्था गरेको छ । 

आफैँ उपस्थित भई बत्ती बाल्न नसक्ने भक्तजनहरूका लागि दुई हजार एक सय रुपैयाँ शुल्क लिई कोषले नै बत्ती बाल्ने व्यवस्था मिलाएको छ । त्यस्ता भक्तजनहरूले पशुपतिको पश्चिम बाहिरी ढोकास्थित कोषको बिक्री कक्षमा शुल्क बुझाउनु पर्नेछ । 

कोषले कोही कसैले बत्ती बालेको स्थान र पालमा बसेको शुल्क मागेमा नदिन आग्रह गरेको छ । 

Capture-1702001308.JPG

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro