site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छैटौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने 
जनकपुर । फाइल तस्बिर ।

काठमाडौं । छैटौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ । अमेरिका, भारत र नेपालमा कार्यारत क्यान्सर रोग विशेषज्ञ र सरोकारवालाको सहभागितामा आउँदो मार्च १६ मा सम्मेलन गर्न लागिएको हो ।

एकदिने सम्मेलनमा दक्षिण एसिया क्षेत्रमा क्यान्सर उपचारको गुणस्तर, हाल क्यान्सर उपचारको क्षेत्रमा भएका विकास र तिनको प्रयोगलगायत विषयमा छलफल हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ ।

सम्मेलनमा विभिन्न ६ सेसनमा छलफल गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro