site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनसेलविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलविरुद्धको रिट उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ ।

बाजुराका गोकुलबहादुर रोकायाले एनसेलको खरिदबिक्री कर छलिको नियतले भइरहेको भन्दै नियम विपरीत खरिदबिक्रीमा तत्कालका लागि रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro