site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत विजेता आनसिंह बोहरालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।

धनगढीका बोहरालाई एक कार्यक्रमको आयोजना गीर डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपीन्द्र न्यौपानेले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । 

कात्तिक २० गते सोमबार भएको लक्की ड्रमार्फत धनगढीका आनसिंह बोहराले नगद रकम एक लाख जितेका थिए ।

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । 

उत्साहजनक रूपमा यो योजनाको लाभ उठाइ रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरूलाई हरेक हप्ता नगद एक लाख जित्न मौका दिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro