site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सा शिक्षा आयोगका रिक्त निर्देशकमा १२ जना अन्तर्वार्ताका निम्ति छनोट 

काठमाौं । चिकित्सा शिक्षा आयोगका रिक्त चार निर्देशक पदमा १२ उमेदवार अन्तर्वार्ताका निम्ति छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिस समितिले १२ जनाको नाम छनोट गरेको हो ।

उनीहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता सोमबार (भोलि) बिहान ८ देखि साँझ ५ः४५ बजेसम्म तीन ‘सिफ्ट’मा हुने मन्त्रालयले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा हाल निर्देशक पद रिक्त छ ।

अन्तर्वार्ताका निम्ति छनोट उमेदवारको सूची हेर्नोस्– 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro