site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऋणीले राखेको धितोबाट ऋण असुली गर्नुपर्ने, कालोसूचीमा राखिहाल्न नपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब पहिला धितोमा राखिएको सम्पत्तिबाट आफ्नो ऋण असुली गर्ने व्यवस्था भएको छ । 

नेपाल राष्ट्र बैंकले जमानदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने व्यवस्था गरेको हो ।

यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन नपुगेमा सो सूचना पत्रिकामा सार्वजनिक गर्नुपर्नेछ ।

त्यस्तै, यस्तो सूचनामा ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro