site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकपछि भक्तपुरमा गयो भूकम्प

काठमाडौं । भक्तपुरमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ८:५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि आजै सिन्धुपाल्चोकमा ८:४५ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यी दुवै विनाशकारी गोरखा भूकम्पका परकम्प हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro