site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं । मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान भूकम्पको धक्का मापन गरिएको हो ।

बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । धक्काका कारण काठमाडौंमा समेत मानिस घरबाहिर निस्किएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro