site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जुम्लाको चन्दननाथमा कुमारी बैंकको शाखा विस्तार

काठमाडौं । कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा दिन शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

कुमारी बैंकका देशभर रहेका ३०९ शाखा सञ्चालनमा छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro