site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं  । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५, कामीटोलमा बुधबार मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–३, थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

कामीटोलमा–कल्लेरीबाट चौतारा जाँदै गरेको बा २ ख ८२१३ नम्बरको खाली मिनि ट्रक आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro