site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

काठमाडौं । जाजरकोटमा भूकम्पको परकम्प मापन गरिएको छ ।

मंगलबार राति ९:१५ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट १५४ जनाको ज्यान गएको छ । अन्य ३६४ जना घाइते भएका छन् ।

भूकम्पबाट २६ हजार ५५७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro