site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पेरुको वार्षिक मुद्रास्फीति दुई वर्षयताकै न्यून

काठमाडौं । पेरुले मन्दी कायम हुँदा ब्याजदर घटाएको छ ।

पेरुको केन्द्रीय रिजर्भ बैंकको बोर्ड अफ डाइरेक्टर्सले ब्याजदरलाई सात प्रतिशतमा घटाउने निर्णय गरेको हो । जुन २५ आधार विन्दुले घटेको हो ।

बढ्दो उपभोक्ता मूल्यको दर घट्दै गएपछि बैंकले लगातार तेस्रो पटक कटौती गरेको हो ।

आधिकारिक तथ्यांकअनुसार पेरुको वार्षिक मुद्रास्फीति ४.३४ प्रतिशतले घटेर दुई वर्षयताकै न्यून स्तरमा पुगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल   

 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro