site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउन निर्देशन दिएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन भनेको हो ।

नयाँ स्टकका लागि सहजीकरण गरिदिन आग्रह गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थ समितिलाई पत्र लेखेको थियो । आज समितिले छलफल गरेर नयाँ स्टकका लागि काम अगाडि बढाउन निर्देशन दिएको हो ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro