site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन बैंकले भूकम्प पीडितलाई दियो २१ लाखको राहत सामग्री

काठमाडौं । हिमालयन बैंकले भूकम्प प्रभावितलाई २१ लाख रुपैयाँ बराबरको राहत सामग्री दिएको छ । बैंकले अत्यावश्यक खाद्यान्न (दाल, चामल, नुन र तेल) सहयोग गरेको हो ।

राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई कार्तिक २१ गते र जिल्ला प्रसाशन कार्यालय रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

विपद्को समयमा पीडितलाई केही राहत हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro