site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्पका घाइतेहरूको कुन–कुन अस्पतालमा भइरहेको छ उपचार ?

काठमाडौं । जाजरकोट भूकम्पका घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश घाइतेहरूको वडामा रहेका स्थानीय स्वास्थ्य संस्था र अस्पताल तथा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरूमा उपचार भइरहेको छ । 

रिफर भएका घाइतेहरूमध्ये प्रादेशिक अस्पताल सुर्खेतमा १९ जना, भेरी अस्पताल नेपालगन्जमा ४६ जना, त्रिवि शिक्षण अस्पताल काठमाडौंमा आठजना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एकजनाको उपचार भइरहेको छ ।

मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरूबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह सञ्चालनमा रहेको पनि जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro