site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार घण्टाभित्र पाँच भूकम्प गएका थिए जाजरकोटमा 

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँचवटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो ।  ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३२ जना बढीको ज्यान गइसकेको छ ।

पहिलो भूकम्प गएको करिब १५ मिनेटमै अर्को भूकम्पको झड्का महसुस भएको थियो । १२ बजेर २९ मिनेटमा ४.२ म्याग्निच्युड, त्यसको ६ मिनेटपछि फेरि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro