site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पका घाइतेको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज चौरजाहारी प्रस्थान 

काठमाडौं । भूकम्पबाट घाइते भएकाको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित काठमाडौंबाट चौरजाहारीका लागि उडेको छ । 

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नाइन एन–एबीटी कल साइन को १९ सिट क्षमताको जहाज काठमाडौंबाट रुकुमको चौरजाहारी विमानस्थलतर्फ उडेको जानकारी दिए ।  

उक्त जहाज मेडिकल टिमसहित ८ः१८ मा काठमाडौंबाट उडेको प्रवक्ता पौडेलले बताए । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro