site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटी एक्सप्रेस अफरको विजेता घोषणा, लिम्बूले पाए एक लाख

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, दश गुण बढी पाऔँ’ अफरको विजेता घोषणा गरेको छ ।

अफरमा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बू विजेता भएका छन् । उनले एक लाख जितेका छन् ।

यस अफरमा तीन हजार १०० जनाले ५०० रुपैयाँको वालेट टपअप, २० जना सप्ताहिक विजेताहरूले जनही २५ हजार जितेका छन् ।

कम्पनीले चाडपर्वलाई लक्षित गरेर उपहार योजना घोषणा गरेको थियो । जसअन्तर्गत लक्की ‘ड्र’मार्फत हरेक महिना एकजनालाई जनही एक एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरको थियो ।

यो अफर असोज १५ देखि मंसिर १५ गतेसम्म लागु हुने सिटीले बताएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro