site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं । मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको हो । आँधीमा परी १० जना बेपत्ता भएका मेक्सिको सरकारले जनाएको छ ।

करिब ८० प्रतिशत होटेल पूर्वाधारमा क्षति पुगेको र अत्यावश्यक सेवा बन्द भएको अनुमान गरिएको छ । करिब ५५ प्रतिशत क्षेत्रमा विद्युत् आपूर्तिमा क्षति पुगेको बताइएको छ ।  

क्षतिग्रस्त अकापुल्कोमा सहयोगको प्रयास जारी राखिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro