site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिले गरे नवदुर्गाभवानीको पूजाअर्चना

काठमाडौं । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गाभवानीको पूजाअर्चना गरेर टीकाप्रसाद ग्रहण गरेका छन् ।  राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले नवदुर्गाभवानीको प्रसाद ग्रहण गरेका हुन् ।

सो क्रममा  राष्ट्रपति पौडेलले नवदुर्गाभवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरंगी धागो ग्रहण गरेका थिए । नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणा समेत प्रदान गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro