site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डच इन्टरप्रिन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ)बाट २० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । 

बैंकलाई हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदारका लागि बैंकले २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

बैंक र एफएमओबीचको साझेदारीमा १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटीभमा केन्द्रित रही वित्तीय कारोबार गर्न र बाँकी रकम एसएमई विकास र प्रवर्द्धनका लागि प्राप्त भएको जानकारी दिइएको छ ।

बैंकले हाल देशभरी २०१ शाखा र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro