site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजावासीको स्थानान्तरण अत्यन्त खतरनाक : राष्ट्रसंघ प्रमुख
गाजावासी ।

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशानुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताएका छन् । शुक्रबार उनले सो चेतावनी दिएका हुन् ।

उनले गाजाको अवस्था डरलाग्दो रहेको उल्लेख गरे । गुटेरेसले गाजाका बासिन्दालाई इन्धन, खाना, पानीलगायत सामग्री उपलब्ध गराउन आग्रह गरे ।

उनले युद्धमा पनि नियम हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको सम्मान र समर्थन गर्न आह्वान गरे । गाजाका बन्धकलाई तत्काल रिहा गर्न समेत उनले आग्रह गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro