site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घरमा सुतिरहेकी महिलाको ‘बलात्कार’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा २१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कटहरी गाउँपालिका–७ का ३० वर्षीय करण सरदालाई आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नै घरमा सुतिरहेकी महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । करणले गएको बिहीबार ती महिलाको बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro