site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंकको ‘टीकाअघि नै दक्षिणा’ योजना

काठमाडौं । कुमारी बैंकले बडादसैँलाई लक्षित गर्दै ‘टीकाअघि नै दक्षिणा’ अफर सार्वजनिक गरेको छ ।

कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई दसैँको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।

कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम् ५०१ रुपैयाँसम्म क्यासब्याक दिइनेछ ।

क्यासब्याक रमक पोस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट कारोबार गरिने बैंकले जनाएको छ । यो अफर असोज २८देखि कात्तिक ५ गतेसम्म लागु हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro