site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक जारी, बझाङ भूकम्पपछिको विषयमा निर्णय गरिने
फाइल तस्बिर ।

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा परिषद्को १२औँ बैठक बसेको हो ।

बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनका विषयमा बैठकमा छलफल गरिनेछ । त्यस विषयमा निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

गएको मंगलबार दिउँसो बझाङमा गएको भूकम्पका कारण विभिन्न संरचना भत्किएको छ । मानिस घाइते समेत भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro