site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुपारी भारत निकासी गर्न सकारात्मक छौँ : उद्योगमन्त्री रिजाल 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्ने बताएका छन् । 

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री रिजालले व्यवसायीसँग छलफल गरेर यसको विषयमा निर्णय लिने बताएका हुन् । 

"भारतमा नेपाली सुपारी निर्यात गर्न पाउनु हुन्छ । केही कारण बन्द छ । तर, हामीले के गर्दा हुन्छ । भारत सरकारलाई पत्र लेखेर समाधान हुन्छ भने त्यो पनि गर्न तयार छौँ," उनले भने, "तर केही व्यवहारिक अफ्ठ्यारा पनि छन् । अदालतमा मुद्दा पनि परेको अवस्था छ ।"
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro