site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घुस रकमसहित अख्तियारको नियन्त्रणमा सब–इन्जिनियर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक असिस्टेन्ट सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगले काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पन्तले भवन निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आशंकामा पक्राउ गरेको हो । आयोगको टंगालबाट खटेको टोलीेले पन्तलाई घुस रकमसहित सतुंङ्गलबाट पक्राउ परेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro